गगनको नेतृत्वमा ४३ सदस्यीय कांग्रेस प्रचार उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेसले आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले अवलम्बन गरेका नीति,कार्यक्रम र उम्मेदवारहरुले आ–आफ्ना निर्वाचन क्षेत्रमा उठाएका राष्ट्रिय तथा स्थानीय सरोकारका विषयहरुलाई मतदातासमक्ष पु-याउन निर्वाचन प्रचार प्रसार समन्वय उपसमिति गठन गरेको छ । केन्द्रीय कार्यसमितिका सदस्य बालकृष्ण खाणको संयोजकत्वमा गठित नेपाली कांग्रेस केन्द्रीय निर्वाचन परिचालन समितिले केन्द्रीय निर्वाचन प्रचार प्रसार समन्वय उपसमितिलाई आज … Continue reading गगनको नेतृत्वमा ४३ सदस्यीय कांग्रेस प्रचार उपसमिति गठन